Total Pageviews

Monday, December 5, 2011

अब चोटहरुले पिरोल्दैन मलाई

[मायाले यस्तरी मार्यो,
लौननी भुतुक्कै पार्यो,
यो सोझो गाउलेको छोरोलाई,]-२ 

अब चोटहरुले पिरोल्दैन मलाई,
गहिरो घाऊ छातीमै छ,
खोतल्ने-बिथोल्ने नगर्नु मलाई,
[यसैमा कसैको प्यार आल्झेकोछ !!]-२ 
अब चोटहरुले पिरोल्दैन मलाई...........

हे.......हे .........हो हो हो हो हो ....

Music....................................

मेरो सानो संसार सिंगार्ने,
रहरहरु आधुरो भो,
[पिरती म देखि टाढा भयो......]-२
[मेरो आगन उसलाई बिरानो भो....]-२ 
अब चोटहरुले पिरोल्दैन मलाई......

Music.....................................

मिलन हो यो माया कसैलाई,
कसैलाई बिछोड पनि,
[छुट्नु-छुटाउनु नियम यसको.......]-२
[सहनेलाई गार्हो-गार्हो छ नी...........]-२
अब चोटहरुले पिरोल्दैन मलाई..........

हे.......हे .........हो हो हो हो हो ....
हुम्.......हुम्.................
हो......हो.........हो..हो..हो..हो..हो...हो
हुम्.......हुम्.................

No comments:

Post a Comment