Total Pageviews

Thursday, December 29, 2011

नदेखेको भए हुन्थ्यो तिमीलाई

 
JUNA SINGING THIS SONG..............
 
(नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन)--२
देखि हाले अब मैले तिमीलाई
मेरो जिन्दगीमा तिमी नआई भएन
नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन

(म त कता-कता भड्की हिडे
जिन्दगीको केहि भरोशा थिएन)--२
अब तिमी बिना जिउनै सकिन
नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन

(म त यता-उति खोजी हिड्थे
जिन्दगीको कुनै साथी थिएन)--२ 
तिमी आयौ मेरो जिन्दगीमा
अब तिमी बिना जिउनै सकिन
नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन

No comments:

Post a Comment