Total Pageviews

Wednesday, December 7, 2011

Lyrics Of Udayo Sapana Sabai Hurile By Muralidhar

उडायो......सपना सबै हुरीले,
उडायो......सपना सबै हुरीले, 
सपना सबै हुरीले........सपना सबै हुरीले,
उडायो......सपना सबै हुरीले,  !!!

निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो,
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो,
हिमाल जस्तो अचल रहने हाम्रो पि्रति थियो,

माया पि्रतिको.........
माया पि्रतिको,
नटुट्ने डोरी,
कसले काट्यो छुरीले.......,
सपना सबै हुरीले,
उडायो......सपना सबै हुरीले,

Music......................................

पुनर जनममा पुर्व जनमको केही अंश थियो,
पुनर जनममा पुर्व जनमको केही अंश थियो,
खोलानाला र झरना पहाडको मिठो सँगीत थियो,

कहाँबाट आयो,,,,,,,,,,,,,,,,,,,
कहाँबाट आयो,
अलछिने बतास,
उडाइलग्यो निष्ठुरीले........,
सपना सबै हुरीले,

उडायो......सपना सबै हुरीले,
सपना सबै हुरीले सपना सबै हुरीले,
उडायो......सपना सबै हुरीले, !!!

No comments:

Post a Comment