Total Pageviews

Tuesday, November 22, 2011

Nepali Old Film Song-Lyrics- सपनीमा हुन्छौ तिमी

सपनीमा हुन्छौ तिमी, झझल्कोमा तिमी,
भिडभरि हुन्छौ तिमी एकान्तमा तिमी .......
कस्तो खेल मायाको जताततै तिमी,
भोक-प्याश, सुख-दु:ख सबैमा... सबैमा... सबैमा तिमी तिमी ...
सबैमा... सबैमा... सबैमा तिमी तिमी .......

सपनीमा हुन्छौ तिमी, झझल्कोमा तिमी .......

[ तिमी संग हिडेका बाटा सबै प्यारा लाग्छन्  मलाई,
तिमीले चिनाएका सबै आफन्त लाग्छन्   मलाई, ]- 2
गोरेटोमा हुन्छौ तिमी मोडमा तिमी,
कस्तो खेल मायाको जताततै तिमी,
भोक-प्याश, सुख-दुख सबैमा... सबैमा... सबैमा तिमी तिमी ...
सबैमा... सबैमा... सबैमा तिमी तिमी .......

सपनीमा हुन्छौ तिमी, झझल्कोमा तिमी .......

[ पाईला जता गएनी मन हुन्छ तिमी सीतै,
हेरे ऐन पनि प्रतिबिम्भ हुन्छ तिम्रै, ]- २
गोधुलीमा हुन्छौ तिमी रातमा तिमी,

कस्तो खेल मायाको जताततै तिमी,
भोक-प्याश, सुख-दुख सबैमा... सबैमा... सबैमा तिमी तिमी ...
सबैमा... सबैमा... सबैमा तिमी तिमी .......


सपनीमा हुन्छौ तिमी, झझल्कोमा तिमी,
भिडभरि हुन्छौ तिमी एकान्तमा तिमी .......
कस्तो खेल मायाको जताततै तिमी,
भोक-प्याश, सुख-दुख सबैमा... सबैमा... सबैमा तिमी तिमी ...
सबैमा... सबैमा... सबैमा तिमी तिमी .......

सपनीमा हुन्छौ तिमी, झझल्कोमा तिमी .......










No comments:

Post a Comment